शब्दमा आधारित भएर गरिएको संग्रह: सिफारिस गरिएको

खास छैन, वण्डर वुमन

करिब दुइ सय मिलियन डलर को लागतमा निर्माण भएको एक्सन, एडभेन्चर, फ़्याण्टेसि जनराको सिनेमा “वण्डर वुमन १९८४” क्रिसमस को दिन देखि सिनेमाहल र ओं टी टी प्लेटफर्म मा रिलिज गरिएको छ।  पेटी जेकिन्सद्वारा लिखित र निर्देशित यो सिनेमा सन् १९८४ मा प्रदर्शन भएको “वण्डर वुमन” को दोश्रो भाग हो।  सुपर हिरो को कथा मा सिनेमा निर्माण गर्ने वार्नर ब्रदर्स को यो सिनेमा को कथा सन् १९८४ को छ, तर लेखक ले सामान्य कुरामा पनि ध्यान नदिदाँ सिनेमाको गतिमा केहि “जर्क” आएको छ । सिनेमा रिलिज हुनु भन्दा पहिले नै निर्माण संस्था ले सिनेमाको “ओपनिङ्ग सिक्वेन्स” सामाजिक सन्जालहरु बाट प्रचार गरिएको …

Read More »

के फाईदा छ त? अक्टोपस सर्भे भरेर

के फाईदा छ त? अक्टोपस सर्भे भरेर - Katuwal

पछील्लो समय अष्ट्रेलियाको नेपाली समाजमा ‘अक्टोपस सर्भे’ सामाजिक मंचमा धेरै छलफल हुने विषय बनेको छ। फेसबुकमा धेरै सेयर भएको साथै साथीभाईका बीचमा पनि धेरै कुराकानी हुने गरेको यो ‘अक्टोपस सर्भे’ को गुदी कुरो चाहिँ यसमा सहभागी भएर सोधिएका प्रश्नहरूको जवाफ दिँदा सर्भे सफलताकासाथ समाप्त गर्नेहरूले ठिक ठाकै पैसा पाउने अवस्था हुनु हो। पैसा पाउने भएकाले सहभागी हुन पनि आकर्षण हुने भईहाल्यो। अर्को कुरा भनेको यसमा ज्वाईन हुन यसभन्दा अघि नेपाली समुदायमा चर्चा भएका र धेरैले समय धन गुमाएको साथै हैरानी बेहोरेको ‘नेटवर्किंग बिजनेस’ जस्तो यसमा जोडिनको लागी कुनै पैसा तिरिराख्नु नपर्ने भएकाले पनि यसमा जोडिन आग्रह गर्नेको संख्या बढेको हो। …

Read More »

अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है

कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।

Read More »