सिनेमा

खास छैन, वण्डर वुमन

करिब दुइ सय मिलियन डलर को लागतमा निर्माण भएको एक्सन, एडभेन्चर, फ़्याण्टेसि जनराको सिनेमा “वण्डर वुमन १९८४” क्रिसमस को दिन देखि सिनेमाहल र ओं टी टी प्लेटफर्म मा रिलिज गरिएको छ।  पेटी जेकिन्सद्वारा लिखित र निर्देशित यो सिनेमा सन् १९८४ मा प्रदर्शन भएको “वण्डर वुमन” को दोश्रो भाग हो।  सुपर हिरो को कथा मा सिनेमा निर्माण गर्ने वार्नर ब्रदर्स को यो सिनेमा को कथा सन् १९८४ को छ, तर लेखक ले सामान्य कुरामा पनि ध्यान नदिदाँ सिनेमाको गतिमा केहि “जर्क” आएको छ । सिनेमा रिलिज हुनु भन्दा पहिले नै निर्माण संस्था ले सिनेमाको “ओपनिङ्ग सिक्वेन्स” सामाजिक सन्जालहरु बाट प्रचार गरिएको …

Read More »

कम प्ले, सानो सिनेमा ठूलो हरर

कम प्ले, सानो सिनेमा ठूलो हरर - Katuwal

सिनेमाको सुरुवात मै मोबाइलमा गेम खेलिरहेको ओलिबर को दुइ आँखा हेर्दैमा दर्शक हरुको रौँ ठाडो हुन्छ ।

Read More »

पर्दामा महिनावारीको पीडाको तारिफयोग्य प्रस्तुती

पर्दामा महिनावारीको पीडा - Katuwal

सिनेमा निर्माण एउटा जटिल प्रक्रिया हो र त्यसमा पनि लघु सिनेमा झनै फलामको च्युरा चपाए सरह हुन्छ। तर काम जति अफ्ठ्यारो भए पनि यदी त्यो काम अरुको लागी हो भने त्यसको परिणाम मात्र महत्वपूर्ण हुन्छ।  सिनेमा निर्माण पनि त्यस्तै काम हो जसलाई दर्शक हरुले राम्रो वा नराम्रो भनेर अनुमोदन नगरुन्जेल सम्म त्यसको कुनै अर्थ हुँदैन। त्यस्तै अमेरिका लाइ कर्मथलो बनाएर नृत्य प्र्शिक्षण गर्दै आउनु भएका नबीन के सी र लुना श्रेष्ठ ले आफ्नो के सी डान्स सेन्टर को प्रस्तुतिमा एक लघु सिनेमा को निर्माण गरेका छन्। महिलाहरुमा हरेक महिना हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो सिनेमा मा मुख्यत:ग्रामिण क्षेत्रमा …

Read More »

सुपर स्टार द्वारा निर्माण निरर्थक सिनेमा

सुपर स्टार द्वारा निर्माण निरर्थक सिनेमा - Katuwal

लामो समय पछि हिन्दी सिनेमा “दुर्गामती द मिथ” हेर्ने मौका पाइयो । तेलगु सिनेमा “भागमती” को हिन्दी रिमेक लाई निर्देशन गरेका छन् सोही सिनेमा का निर्देशक जी अशोक ले र अक्षय कुमार र बिक्रम मलहोत्रा ले लगानी गरेका छन् । एउटा उच्च पदको सरकारी कर्मचारी लाई जाल झेल गरेर जाँच बुझ गर्ने नाम मा उसलाई एउटा ठुलो षड्यन्त्र को हिस्सा बनाउने कथा मा बनेको छ यो सिनेमा ।  दुर्गामती को हुन् र त्यो सरकारी कर्मचारी लाई किन यस्तो षड्यन्त्र मा पारियो भन्ने जवाफ भने सिनेमा ले दिदैन । सुपर स्टार अक्षय कुमारले यस्तो अर्थ न बर्थको सिनेमा किन निर्माण गरे …

Read More »