Tag Archives: विश्व बैंक

आर्थिक वृद्धिदर साढे ५ प्रतिशतमात्र

Nepal GDP

काठमाडौँ, २२ जेठ सन् २०१६ मा उत्पादकको मूल्यमा साढे ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भए पनि यो वर्ष अर्थात सन २०१७ मा यो वृद्धिदर साढे ५ प्रतिशतमा झर्ने विश्व बैंकले जनाएको छ । यो सरकारको लक्ष्यभन्दा निकै कम हो । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा यो वर्ष ७.२ प्रतिशतका आर्थिक वृद्धिदरका लक्ष्य राखेका थिए । विश्व बैंकद्वारा सोमबार सार्वजनिक गरिएको ग्लोबल डेभलपमेन्ट प्रोस्पेक्टस-२०१७ अनुसार आउँदो वर्ष २०१८ मा यो वृद्धिदरमा अझ कमी आइ साढे ४ प्रतिशतमा झर्नेछ । स्मरणीय छ, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७३/७४ मा वास्तविक मूल्यमा ६.९९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ ...

Read More »
Loading...