Tag Archives: धर्म

आजको जनगणनामा भाग लिन नभुल्नुस है

Australian Census 2016_2

अष्ट्रेलियामा हरेक पाँच वर्षमा हुने जनगणना आज राती हुन लागिरहेको छ। अगस्त ९ को रात हुने जनगणनाको लागी तपाईंको घरको लेटर बक्समा केही दिन अघी नै अष्ट्रेलियन तथ्यांक विभागले एउटा चिठी पठाई सकेको थियो सायद तपाईंले सुरक्षित राख्नुभएको होला। त्यही चिठीमा रहेको १२ अंकको पासवर्ड प्रयोग गरेर अष्ट्रेलियाको आजको जनगणनामा सहभागी हुने हो। ‘ला त्यो चिठी त मैले फालिदिएँ त’ (हामी धेरैले आफ्नो नाम सम्बोधन गरेर नआएको चिठीलाई बाल दिँदैनौं, फालिसकेको वा हराएको पनि हुनसक्छ) भन्ने जवाफ तपाईंको मनमा उठेको छ भने न आत्तिनुस 1300 214 531 मा फोन गरेर तपाईंले आफ्नो जनगणनामा सहभागीता पुरा गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेर ...

Read More »
Loading...